विष्णु पौडेल र शंकर पोखरेल केपी ओली हटाउने समझदारीमा पुगेका हुन्?

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पार्टी नेतृत्व पुनर्गठनको नयाँ समझदारीनजिक पुगेका छन्।