मर्मस्पर्शी, जहाँ सक्त घाइते कुकुरलाई बालबालिकाले पहरा दिएर बचाउन सघाए
चैत २१ गते कीर्तिपुरमा एउटा कुकुर फेला पर्यो । पोथी कुकुर ल्याब्रोडर जातको थियो । यस्तो उन्नत नश्लको कुकर प्राय ब्रिडिङका लागि प्रयोग गरिन्छ, महंगोमा बच्चा बिक्री गर्नका लागि ।
तर यो कुकुर घाइते अवस्थाका थिए …