काठमाडौं ।आर्थिक अनियमितताको आरोपमा पक्राउ परेका ब्यापारिक घराना शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । भैरहवाबाट पक्राउ गरी काठमाडौं ल्याएर काठमाडौं जिल्ला अदालतमा पेश गरिएका सुलभलाई पाँच दिन थुनामा राख्ने अनुमति दिएको हो । सुलभ पक्राउ परेसंगै उनका बुवा शंकर अग्रवाल भने रिहा भएका छन् । […]