काठमाडाैं । संघीय संसदका दुवै सदन प्रतिनिधि र राष्ट्रियसभाको बैठक बुधबार पनि बस्ने भएकाे हाे। प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेदेखि सिंहदरबारस्थित निर्माणधिन संसद भवनको बहुउद्देश्यीय हलमा बस्ने भएकाे हाे । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, अर्थमन्त्री […]