गुण्डुबाट पक्राउ परेका ओलीलाई काठमाडौँ प्रहरी परिसर लगियो (तस्बिरहरू)

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले उनलाई आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेर काठमाडौँ प्रहरी परिसर लगिएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी