काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयनका लागि अझै केही समय लाग्ने जनाएको छ। आइतबार बसेको सचिवालय बैठकपछि पार्टी प्रवक्ता मनिष झाले यसबारे जानकारी दिएका हुन् । उनले केही नेता बिरामी भएकाले दलको नेता चयन प्रक्रिया अड्किएको दाबी गरे । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा झालाई पत्रकारले सोधे, ‘दलको नेता कहिलेसम्म छान्नु हुन्छ ?’, जवाफमा […]