काठमाडौं- निर्वाचन आयोगले बेलायतको प्रसारण कम्पनी बीबीसीले बिहीबार सार्वजनिक गरेको विवादित भिडियो सामग्री हटाउन प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ। आयोगले बिहीबार काउन्सिललाई पत्र लेखेर बीबीसीको उक्त विवादित भिडियो सामग्री हटाउन काउन्सिललाई पत्र लेखेको हो । आयोग कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बीबीसीको उक्त भिडियो सामग्री रोक्न आग्रहसहितको पत्र काउन्सिललाई लेखिएको जानकारी दिए । ‘हो, यसबारेमा […]