एजेन्सी । भारतकाे राजधानी नयाँ दिल्लीको एउटा बहुतले भवनमा बुधबार भीषण आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ । आगलागीमा परी अन्य तीन जना घाइते भएका हुन् । शहरको पालम क्षेत्र नजिकै रहेको राम चोक बजारमा रहेको चारतले भवनभित्रको कपडा र कस्मेटिक्स पसलबाट आगलागी शुरु भएको थियो । अस्पतालमा १२ जनालाई ल्याइएको थियो । जसमध्ये […]