काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलरसहित अधिकांश प्रमुख विदेशी मुद्रा सस्तिएका छन्। अघिल्लो दिन नौ पैसाले घटेको अमेरिकी डलर आज थप ३६ पैसाले सस्तिएको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर अघिल्लो दिनको १५३ रुपैयाँ ०१ पैसाबाट ३६ पैसाले घटेर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर […]