संविधान दिवसमा काठमाडौँ शिक्षालयको साइकल र्‍याली

काठमाडौँ । संविधान दिवसको अवसरमा काठमाडौँ शिक्षालय ललितपुरले बाढी पहिरो प्रभावितप्रति ऐक्यबद्धता तथा वातावरण संरक्षणको सन्देशसहित साइकल र्‍याली आयोजना गरेको छ ।  ‘बाढीपीडितका लागि साइकल र्‍याली, मानवताका लागि एकता’ नारासहित आयोजित र्‍यालीमा ३०० भन्दा बढी साइक्लिस्ट सहभागी भएका थिए । महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठले र्‍यालीको उद्घाटन गरेका थिए । इमाडोलबाट शुरु भएको र्‍याली […]