कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, परीक्षण सफल भए १ असोजदेखि नियमित सवारीसाधन सञ्चालन

RajdhaniDaily.com | नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ । आइतबार -