काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भन्सार छली गरी ल्याइएका सामान भण्डारण तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले २०८३ असोज २ गते उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको गोदामबाट विभिन्न सामानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सिन्धुली […]