नयाँ पब्लिक चार्ज नियम: लामो विदेश बसाइपछि अमेरिका फर्किँदा ग्रिनकार्डवाहकले के प्रमाण देखाउनुपर्छ?

न्युयोर्क — सेप्टेम्बर १८ देखि लागू भएको नयाँ अमेरिकी ‘पब्लिक चार्ज’ नीतिले सबै ग्रिनकार्डधारीलाई नयाँ परीक्षणको दायरामा नल्याए पनि अमेरिकाबाहिर लगातार १८० दिनभन्दा बढी बसेर पुनः अमेरिका प्रवेश गर्न खोज्ने स्थायी बासिन्दाका लागि थप जटिलता निम्त्याउन सक्ने अध्यागमन कानुन व्यवसायी बासु फुलाराले बताएका छन्। न्युयोर्कका अध्यागमन कानुन व्यवसायी फुलाराका अनुसार नयाँ नियम ग्रिनकार्ड नवीकरण वा […]