नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले विद्यार्थी तहबाटै बीमासम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले विराटनगर महानगरपालिका–२ स्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीसँग अन्तरक्रिया तथा छलफल गरेको छ। कार्यक्रममा प्राधिकरणको कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमा आर्थिक जोखिम न्यूनीकरणको महत्वपूर्ण माध्यम भएकाले नागरिकलाई बीमाको दायरामा ल्याउन आवश्यक रहेको बताए। उनले जीवन तथा सम्पत्तिमा आइपर्ने […]