खरिदार-सह लेखापालको लिखित नतिजा प्रकाशित

काठमाडौँ । कोशी प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवा अन्तर्गत स्थानीय प्रशासन सेवा, सामान्य प्रशासन तथा लेखा समूहको सहायकस्तर चौथो तहका खरिदार तथा सह लेखापाल पदको लिखित परीक्षा नतिजा प्रकाशित गरेको छ। आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले आइतबार सूचना जारी गर्दै खुला तथा समावेशीतर्फ लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको रोल नम्बर र नाम सार्वजनिक […]