एमएडब्लू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्प्याक्ट इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गरिएको क्यू ०५ ले कम्फर्ट, डिजाइन र प्रविधिमा ‘अ क्लास अबभ’ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। क्यू ०५ लाई एक भव्य समारोहबीच सार्वजनिक गरिएको हो। कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक […]