बाढी पूर्वानुमान महाशाखाको स्पष्टोक्ति : ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

RajdhaniDaily.com | काठमाडौं । रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी -