जापानमा हुर्किंदो दोस्रो पुस्तालाई नेपाली संस्कृति चिनाउन ‘सांस्कृतिक फेस्टिवल’
६ भदौ, टोकियो । जापानको चिबा स्थित फुनाबाशी केइबाजोमा दोस्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६ आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ जापान, चिबा क्षेत्रीय परिषदको आयोजना आगामी सेप्टेम्बर १९ र २० मा फेस्टिवल …