गुटको भेलामा शशांकको दाबी– पार्टी एकताबद्ध गर्नका लागि हामी एक ठाउँमा उभिएका हौँ

नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजक डा. शशांक कोइरालाले आफूहरू पार्टी एकताबद्ध गर्नका लागि एक ठाउँमा उभिएको दाबी गरेका छन् ।