काठमाडौँ । जिल्ला कपिलवस्तु, कपिलवस्तु नगरपालिका-७ धरमपनियामा मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तौलिहवा-भैरहवा सडकखण्डको सडक छेउमा बिग्रिएर बनाउँदै गरेको ना.६ ख ६४२३ नम्बरको टाटा मिनी ट्रकको पछाडि लु.८२ प ८६२८ नम्बरको १५० सीसीको बजाज पल्सर मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला कपिलवस्तु, […]