काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। विभागका अनुसार हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपात, पहाडी भेगका धेरै स्थान र तराईका […]