माछापुच्छ्रे बैंकद्वारा क्यूआर मर्चेन्ट लक्षित एमबीएल स्मार्ट कर्जा सेवा विस्तार

माछापुच्छ्रे बैंक लिमिटेडले स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित क्यूआर मर्चेन्ट लक्षित ‘QR Merchant–MBL Smart Loan’ सेवा सुरु गरेको छ । विभिन्न नेटवर्कमा आबद्ध क्यूआर व्यापारीहरूलाई लक्षित गर्दै बैंकले एमबीएल स्मार्ट लोन सेवालाई थप विस्तार गरेको हो । डिजिटल बैंकिङ क्षेत्रमा नवीनतम प्रविधि प्रयोग गर्दै आएको माछापुच्छ्रे बैंकले […]