कांग्रेस कार्यकर्ताको प्रश्न- पञ्चायतदेखि गणतन्त्रसम्म अवसर उही परिवारलाई किन?

प्रदेश समितिले झापाका पुराना नेता शिवाकोटीको नाम एक नम्बरमा राखेर सिफारिस गर्नु अघि नै धनकुटाका थापालाई कांग्रेस केन्द्रले उम्मेदवार बनाउने तयारी गरिसकेको थियो।