ताइवानलाई चीनमा गाभ्नबाट कसैले रोक्न नसक्ने राष्ट्रपति जिनपिङको दावी

एजेन्सी। चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई चीनमा गाभ्नबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ । अंग्रेजी नयाँ वर्ष सन्२०२६ को अवसरमा सन्देश दिंदै राष्ट्रपति सीले सामुद्रिक जलमार्गको दुई छेउमा बस्ने चिनियाँहरूबीच रगतको सम्बन्ध रहेकाले उनीहरुबीचको एकीकरणलाई कसैले रोक्न नसक्ने बताउनुभएको हो । मातृभूमिको एकीकरण समयको माग भएको पनि उहाँको जिकीर छ । पछिल्ला तीन दिनदेखि चिनियाँ […]