अर्थसंक्षेप : भारतले नेपाललाई दिने अनुदान रकम बढायो, नेप्से परिसूचक १९ अङ्कले घट्यो र आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड

नेप्से परिसूचक १९ अङ्कले घट्यो यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ८५ अङ्कले घटेर दुई हजार ६९४ दशमलव २० को बिन्दुमा कायम भएको हो । आज ३२९ कम्पनीको दुई करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर एक लाख १० […]