बाढी प्रभावितको पुन:स्थापनामा प्रदेश सरकारले पहल गर्ने

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी बाढी तथा विपद्का कारण प्रभावितको पुनर्स्थापनामा प्रदेश सरकारले पहल गर्ने बताएका छन् । बागमती प्रदेश सरकारको विपद् व्यवस्थापन समितिको आजको बैठकमा उनले रसुवा, नुवाकोट, धादिङ लगायत बागमती प्रदेशका विभिन्न जिल्लामा भएको जनधनको क्षति, प्रभावित नागरिकको अवस्था, उद्धार तथा बेपत्ता नागरिकको खोजी र पुन:स्थापनाका विषयमा प्रदेश सरकारले […]