रुकुमपूर्वमा सुत्केरी व्यथा लागेकी एक महिलाको हेलिकप्टरबाट उद्धार

१८ कात्तिक, रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी सुत्केरी व्यथा लागेकी एक महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् मङ्गलबार उद्धार गरिएको छ । बिहान करिब पौने १० बजे उद्धार गरी उनलाई प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी …