कांग्रेस मुख्यालयको तालाबन्दी खुल्यो, कार्यवाहक सभापतिले जनाए तीन बुँदे प्रतिबद्धता

मंगलबार तालाबन्दीकर्ता समूह र कार्यवाहक सभापति पूर्णबहादुर खड्काबिच संवाद भएर खड्काले तीन बुँदे प्रतिबद्धता जनाएपछि तालाबन्दी खुलेको हो।