स्थानीय तहको आगामी निर्वाचनको तयारीबारे दलहरूसँग आयोगको छलफल, बाहिरिए ओली

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको आगामी निर्वाचनको तयारीबारे राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेको छ। स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिन करिब पाँच महिना बाँकी रहँदा आयोगले दलहरूसँग परामर्श थालेको हो। आयोगमा जारी छलफलमा नेपाली काँग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेता […]