एनभिडियाका सिइओ जेन्सेन हुआङलाई हटाउने तयारी

हुआङसँग एनभिडियाको करिब ३.६ प्रतिशत सेयर छ। उनी पदबाट हटे कम्पनीको नेतृत्व कसले सम्हाल्ने भन्ने अझै खुलेको छैन।