पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट शून्य वैदेशिक व्यापार, काठमाडौंबाट ६३ अर्ब
१० कात्तिक, काठमाडौं । पोखरा र भैरहवास्थित दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासमा वैदेशिक व्यापार सुरु नै हुन नसकेको देखिएको छ ।
नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा दुवै विमानस्थल आन्तरिक उडानमा सीमित छन् …