नेपालका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी कति ठिक – बाबुराम भट्टराईसँग बहस

यसपालि बहस अलि व्यापक कोणबाट अघि बढोस् र सेतोपाटीका पाठक, दर्शकले सबैका धारणा सुन्न पाऊन् भनेर हामीले यो बहस सुरू गरेका छौं।