अस्ट्रेलियाको केन्द्रीय बैंक रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) ले मंगलबार नीतिगत ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएर ४.८५ प्रतिशत पुर्याएको छ । यो १८ वर्षयताकै उच्च दर हो । यस वर्ष पाँचौँ पटक ब्याजदर बढाउने निर्णयको पक्षमा सञ्चालक समितिका ६ सदस्य र विपक्षमा तीन सदस्य उभिएका थिए । रोयटर्सका अनुसार आरबीएले मुद्रास्फीतिलाई लक्ष्यमा फर्काउन आवश्यक कदम […]