ब्लेयरिजम, नर्डिक मोडल र इन्टरसेक्सनालिटीको कसीमा गगनको ‘समुन्नत नेपाल’
सभापति गगन थापा,
हिमालय टेलिभिजनमा प्रसारण भएको अन्तर्वार्ता हेरेपछि/बुझेपछि केही लेख्न मन लाग्यो। तपाईंको विचारमा बहस गर्न आवश्यक देखियो पनि। अबको नेपालको लोकतान्त्रिक दिशा यसैबाट प्रेरित हुने सम्भावना बढी छ। यसका लागि नेपाली कांग्रेस सरकारमा हुन …