मिस युनिभर्समा सहभागिता जनाउन थाइल्यान्ड लागिन सान्या

मिस युनिभर्स नेपाल सान्या अधिकारी ‘मिस युनिभर्स’को ७४ औं संस्करणमा भाग लिन थाइल्याण्डतर्फ प्रस्थान गरेकी छन् ।