नागरिक उड्डयन प्राधिकरणको भवनबाट काठमाडौं जिल्ला अदालतको सेवा सञ्चालनको तयारी
३० असोज, काठमाडौं । जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएको काठमाडौं जिल्ला अदालतले नागरिक उड्डयन प्राधिकरणको केही कोठा प्रयोग गरेर काम सञ्चालनको तयारी गरेको छ ।
प्राधिकरणको भवनमा रहेका केही कोठा काठमाडौं जिल्ला अदालतलाई प्रयोग गर्न …