काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ। लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो। उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए। उनले भने, “उपाधि जित्छौँ भन्ने सुरुदेखि विश्वास थियो। सबै टिम एकजुट भएर लाग्यौँ र च्याम्पियन बन्यौँ।” टोलीलाई च्याम्पियन बनाएका […]