घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार दुई सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।