‘हार्मोनिक हार्ट बिट’ नाराका साथ २० औँ एसियाली खेलकुदको भव्य उद्घाटन (तस्वीरहरू)

एसियाली खेलकुदको महाकुम्भ ‘२० औँ एसियाली खेलकुद’ ‘हार्मोनिक हार्ट बिट’ भन्ने नाराका साथ जापानको आइची प्रिफेक्चर र नागोया सहरमा औपचारिक रूपमा सुरु भएको छ । शनिबार नागोयास्थित पालोमा मिजुहो पार्क एथलेटिक स्टेडियममा आयोजित भव्य समारोहबिच जापानका सम्राट नारुहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गरे । भलिबल र सफ्ट टेनिसका केही खेल गत बुधबारदेखि नै सुरु भइसके पनि […]