एसियन गेम्समा नेपालको पहिलो पदक, तेन्जिङ शेर्पाले जिते कास्य

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक हात पारेको छ। कराँते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा कास्य पदक जित्दै नेपालको पदक खाता खोलेका हुन्। टोयाहाशी जिम्नेसियममा बुधबार भएको प्रतिस्पर्धामा तेन्जिङले कास्य पदकका लागि लाओसका वाथाना जायासनलाई ९-१ को फराकिलो अन्तरले पराजित गरे। यसअघि भएको सेमिफाइनलमा तेन्जिङ इरानका […]