काठमाडौं । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्ने शक्ति बलियो रहेको बताएका छन्। संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने अभियानलाई सरकारले निरन्तर अघि बढाइरहेको बताए। “म प्रष्ट भन्छु– यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो […]