पहिलो आवासीय घर बनाउँदै हुनुहुन्छ? विधेयक पास भए नि:शुल्क पाइने छन् यी सुविधा

सरकारले नेपालभित्र कतै पनि घर नभएको परिवारलाई पहिलो आवासीय घर निर्माणमा सहयोग गर्ने गरी कानुन बनाउने प्रक्रिया अघि बढाएको छ।