दसैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बाढी र पहिरोले अवरुद्ध भएका मुख्य राजमार्गहरू दसैँअघि नै सुचारु गरिने बताएका छन् ।  सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा सचिव सिग्देलले चाडपर्व लक्षित यातायात व्यवस्थापन, पोडवे परियोजना र तौल पुलको समस्याका बारेमा सांसदहरूको जिज्ञासामा यस्तो प्रतिबद्धता जनाएका हुन् । सचिव सिग्देलले पछिल्लो बाढी–पहिरोले कालीगण्डकी करिडोर, पृथ्वी […]