काठमाडौं । नेपाली कांग्रेसले ६६ जिल्लाका ६३० पालिकाहरूमा अधिवेशन सकेको छ । नेपाली कांग्रेसको असोज १६ देखि १९ गतेसम्म काठमाडौँ मा हुने १५औँ महाधिवेशन अन्तर्गत ६३० पालिकाको अधिवेशन सकिएको हो ।नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले ७५३ पालिकाहरूमा ६३० मा अधिवेशन सकिएको बताएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले असोज १० गतेका लागि प्रदेश […]