सम्पदाका क्यानभासले सजियो कोटेश्वर क्षेत्र (तस्वीरहरू)

१६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरलाई सुन्दर र हरभरा बनाउने उद्देश्यले सडक किनार सजावटलाई तीव्रता दिएको छ । अहिले महानगरले कोटेश्वर सडक खण्डमा भित्तामा विभिन्न कलाले रंगाउने र छेउछाउमा फूलका विरुवासहितका गमलाले सजाउने काम …