दयाहाङ र मिरुनाको जोडी पुनः पर्दामा, फिल्म ‘रातो घेरा’ निर्माण घोषणा
काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर पुनः एकपटक ठूलो पर्दामा एकसाथ देखिने भएका छन् । ‘कबड्डी’ र ‘जारी’ जस्ता व्यवसायिक सफल फिल्ममार्फत दर्शकको मन जितेको यो जोडीलाई आगामी फिल्म ‘रातो घेरा’ मा …