काठमाडौं– गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनको भाडा तोक्ने निर्णय गरेको छ । राइड सेयरिङ नियमावली मन्त्रिपरिषद् बैठकबाट पारित गर्दै प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको हो । दुई तथा चार पाङ्ग्रे सवारीसाधनको भाडादरसहित २२ वैशाखमा नियमावली पारित गरिएको थियो । गत साल ३१ वैशाखमा प्रदेशले पहिलो पटक उक्त नियमावली पारित गरे पनि संघ सरकारको […]