६ वैशाख, तेह्रथुम । गुराँसको राजधानीका रूपमा परिचित पूर्वी नेपालको तिनजुरे-मिल्के-जलजले (टीएमजे) क्षेत्रअन्तर्गत पर्ने तीनजुरे पाथीभरादेखि पाँचपोखरीसम्मका डाँडापाखा यतिबेला गुराँस फुलेर राताम्यै बनेका छन् ।
तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लामा फैलिएको यो क्षेत्रमा वसन्त ऋतुको आगमनसँगै …