पश्चिम एशियामामा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको विशेष उडान आजदेखि सञ्चालन

काठकाडाैं । पश्चिम एशियामा जारी द्धन्द्ध र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार तथा सहज आवागमनका लागि शुक्रबारदेखि विशेष उडान सञ्चालन गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस ब्रिफिङको आयोजना गरी यस्तो जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एशियामा सहज आवागमन र स्वदेश फर्कन चाहने नागरिकका लागि तीन […]