बालेन बाबु विजयको लागि तपाईंलाई बधाई- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्।